26 lines
1.6 KiB
Markdown
26 lines
1.6 KiB
Markdown
# गिलाद
|
||
|
||
## परिभाषा:
|
||
|
||
गिलाद यर्दन नदीको पूर्वमा पर्ने पहाडिया क्षेत्रको नाउँ हो, जहाँ इस्राएलका कुलहरू गाद, रूबेन, मनश्शे बस्थे ।
|
||
|
||
* यस क्षेत्रलाई “गिलादको पडाडि मुलुक” वा “गिलाद पहाड” को रूपमा पनि उल्लेख गरिन्थ्यो ।
|
||
* पुरानो करारमा केही मानिसहरूका नाउँ पनि “गिलाद” थिए । गिलाद नाउँ भएको एक जना मानिस मनश्शेको नाति थियो । अर्को गिलाद यिप्ताको पिता थियो ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः गाद, योप्पा, मनश्शे, रूबेन, इस्राएलको बाह्र कुल)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ इतिहास २ः२२
|
||
* १ शामूएल ११ः१
|
||
* आमोस १ः३
|
||
* व्यवस्था २ः३६-३७
|
||
* उत्पत्ति ३१ः२१
|
||
* उत्पत्ति ३७ः२५-२६
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H1568, H1569
|