24 lines
1.1 KiB
Markdown
24 lines
1.1 KiB
Markdown
# गिबा
|
||
|
||
## परिभाषा:
|
||
|
||
गिबा एउटा सहरको नाउँ हो, जुन यरूशलेमको पश्चिम र बेथेलको दक्षिणमा पथ्र्यो ।
|
||
|
||
* गिबा बेन्यामीन कुलको इलाकामा पथ्र्यो ।
|
||
* यो बेन्यामीनीहरू र इस्राएलबिच भएको विशाल युद्धको क्षेत्र थियो ।
|
||
|
||
(अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने))
|
||
|
||
(हेर्नुहोस्ः बेन्जामिन, बेथेल, यरूशलेम)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ शामूएल १०ः२६-२७
|
||
* २ शामूएल २१ः६
|
||
* होशे ९ः९
|
||
* न्यायकर्ताहरू १९ः१२-१३
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H1387, H1389, H1390, H1394
|