22 lines
1.4 KiB
Markdown
22 lines
1.4 KiB
Markdown
# गेतसमनी
|
||
|
||
## परिभाषा:
|
||
|
||
गेतसमनी यरूशलेमको पूर्वमा पर्ने जैतून रुखहरू भएको एउटा बगैँचा थियो । यो किद्रोन खोल्साभन्दा पारि र जैतून पर्वतको नजिकै पथ्र्यो ।
|
||
|
||
* यही गेतसमनीको बगैँचामा नै येशू र उहाँका चेलाहरू भिडहरूबाट टाढा भई एकान्तमा विश्राम गर्न जान्थे ।
|
||
* यहूदी अगुवाहरूबाट गिरफ्तार हुनुअगि यही गेतसमनीको बगैँचामा नै येशूले बडो शोकपूर्वक प्रार्थना गर्नुभयो ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः यहूदा इस्करियत, किद्रोन उपत्यका, जैतूनको पहाड)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* मर्कुस १४ः३२
|
||
* मत्ती २६ः३६
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: G10680
|