ne_tw/bible/names/gath.md

25 lines
2.1 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# गात
## परिभाषा:
गात पलिश्तीहरूका पाँचवटा मुख्य सहरमध्ये एउटा थियो । यो एक्रोनको दक्षिण अनि अश्दोद र अश्कलोनको पूर्वमा पथ्र्यो ।
* पलिश्ती योद्धा गोल्यत गात सहरको थियो ।
* शमूएलको समयमा पलिश्तीहरूले इस्राएलबाट करारको सन्दुक चोरेर यसलाई अश्दोदस्थिति तिनीहरूको मन्दिरमा राखे । त्यसपछि यसलाई गातमा लगियो र त्यहाँबाट एक्रोनमा । तर परमेश्‍वरले ती सहरहरूका मानिसहरूलाई रोग पठाएर दण्ड दिनुभयो । तसर्थ, तिनीहरूले सन्दुकलाई इस्राएलमा नै फर्काइदिए ।
* दाऊद राजा शाऊलबाट उम्कँदै गर्दा तिनी गातमा भागे, जहाँ केही समयको लागि तिनी आफ्ना दुई पत्‍नी र आफ्ना छ सय बफादार अनुयायीसँगै बसे ।
अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)
(हेर्नुहोस्ः अश्‍दोद, अश्‍कलोन, एक्रोन, गाजा, गोल्‍यात, पलिश्‍तीहरू)
## बाइबलका सन्दर्भहरूः
* १ राजा २ः३९
* १ शामूएल ५ः८-९
* २ इतिहास २६ः६-८
* यहोशू ११ः२१-२२
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H1661, H1663