27 lines
2.2 KiB
Markdown
27 lines
2.2 KiB
Markdown
# गाद
|
||
|
||
## परिभाषा:
|
||
|
||
गाद याकूबका सातौँ छोरा थिए। तिनी जिल्पाका जेठा छोरा थिए। तिनका सन्तानहरू इस्राएलका कुलहरू मध्ये एक थिए।
|
||
|
||
* उनीबाट आएको जाति "गादको कुल" वा "गाद" वा "गाद" भनेर चिनिन्थ्यो।
|
||
* गाद नाम हिब्रू शब्द "भाग्यमानी" सगँ मिल्दोजुल्दो छ।
|
||
* गाद कुल गालील समुन्द्र र मृत सागरको बिचमा यर्दन नदीको पूर्वी भागमा बसोबास गर्थ्यो। यो रुबेनको उत्तरमा र मनश्सेको कुलको आधा दक्षिणमा थियो। भूमिको क्षेत्रको नामको रूपमा प्रयोग गर्दा, "गाद" शब्दले गादको कुललाई दिइएको भूमिलाई जनाउँछ।
|
||
* बाइबलमा अर्का मानिसको नाउँ पनि गाद छ, जो अगमवक्ता थिए । इस्राएलीहरूको जनगणना लिई पाप गरेकोले राजा दाऊदको सामना गर्ने गाद यिनै थिए ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः इस्राएलका बाह् कुल, याकूब, जिल्पा)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ इतिहास ५ः१८
|
||
* प्रस्थान १ः१-५
|
||
* उत्पत्ति ३०ः११
|
||
* यहोशू १ः१२
|
||
* यहोशू २१ः३८
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H1410, H1425, G10450
|