ne_tw/bible/names/ezekiel.md

24 lines
1.8 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# इजकिएल
## परिभाषा:
इजकिएल यहूदीहरूलाई बेबिलोनमा निर्वासित गरिएको बेलाका अगमवक्ता थिए ।
* इजकिएल यहूदामा बस्‍ने पूजाहारी थिए जुन बेला उनलाई र अन्य यहूदीहरूलाई बेबिलोनिहरूले कैद गरेर लगेका थिए ।
* बिस वर्षभन्दा बढी समयसम्म उनी आफ्नी श्रीमतीसँग बेबिलोनको नदीको किनारामा बसेका थिए र यहूदीहरू भविष्यवाणीसम्बन्धी ज्ञानको लागि उनीकाहाँ आउने गर्थे ।
* इजकियलले धेरै भविष्यवाणीहरू गर्नुका साथै यरूशलेम र मन्दिरको विनाश र पुनर्निमाणको बारेमा पनि अगमवाणी गरेका थिए ।
* उनले मसीहको भावी राज्यको बारेमा पनि भविष्यवाणी गरे ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः बेबिलोन, ख्रीष्‍ट, निर्वासन, अगमवक्‍ता)
## बाइबलका सन्दर्भहरूः
* इजकिएल १ः३
* इजकिएल २४ः२४
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H3168