26 lines
1.8 KiB
Markdown
26 lines
1.8 KiB
Markdown
# यूफ्रेटिस नदी
|
||
|
||
## परिभाषा:
|
||
|
||
यूफ्रेटिस अदनको बगैँचा भएर बग्ने चार नदीहरू मध्ये एक नदीको नाम हो । यो नदीको बारेमा बाइबलमा धेरै पटक लेखिएको छ ।
|
||
|
||
* अहिलेको आधुनिक यूफ्रेटिस नदी मध्यपूर्वमा पर्छ र यो एसियाको सबै भन्दा लामो र महत्त्वपूर्ण नदी हो ।
|
||
* टाइग्रिस नदी जस्तै यूफ्रेटिस नदी पनि मेसोपोटामियाको सिमानामा पर्छ ।
|
||
* अब्राहाम बसेको प्राचीन सहर यूफ्रेटिस नदीको मुहान थियो ।
|
||
* परमेश्वरले अब्राहामलाई दिने प्रतिज्ञा गरेको भूमिको सिमाना पनि यही नदी थियो (उत्पति १५:१८) ।
|
||
* कति पटक यसलाई “नदी” मात्र भनिएको छ ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ इतिहास ५ः७-९
|
||
* २ इतिहास ९ः२५-२६
|
||
* प्रस्थान २३ः३०-३३
|
||
* उत्पत्ति २ः१३-१४
|
||
* यशैया ७ः२०
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H5104, H6578, G21660
|