29 lines
2.4 KiB
Markdown
29 lines
2.4 KiB
Markdown
# इथियोपिया, इथियोपियाली
|
||
|
||
## परिभाषा:
|
||
|
||
इथियोपिया मिश्रको दक्षिणमा पर्ने एउटा अफ्रिकी देश थियो, जसको पश्चिममा नाइल नदी र पूर्वमा लाल समुद्र थियो । इथियोपियाको मानिसलाई “इथियोपियाली” भनिन्छ ।
|
||
|
||
* प्राचीन इथियोपियाले अहिलेको सुडान, आधुनिक इथियोपिया, सोमालिया, केन्या, युगान्डा, मध्य अफ्रिकी गणतन्त्र र चाडजस्ता अफ्रिकी देशहरू भएका सबै ठाउँ ओगटेको थियो ।
|
||
* बाइबलमा इथियोपियालाई कहिले काहीँ “कूश” वा “नुबिया” भनेर चिनिन्छ ।
|
||
* इथियोपियाका देसहरू (कूश) र मिश्रदेशलाई बाइबलमा सँगसँगै उल्लेख गरिएको पाइन्छ । सायद यी देसहरू सँगसँगै भएको कारण वा यिनीहरूका पुर्खाहरू एकै भएको कारण यसो गरिएको हुन सक्छ ।
|
||
* परमेश्वरले प्रचारक फिलिपलाई मरूभूमिमा पठाउनुभयो, जहाँ उनले इथियोपियाली नपुंसकलाई येशूको बारेमा बताए ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः कुश, मिश्र, नपुंसक, फिलिप)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* प्रेरित ८ः२७
|
||
* प्रेरित ८ः३०
|
||
* प्रेरित ८ः३२-३३
|
||
* प्रेरित ८ः३६-३८
|
||
* यशैया १८ः१-२
|
||
* नहूम ३ः९
|
||
* सपन्याह ३ः९-११
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: G01280
|