ne_tw/bible/names/esau.md

36 lines
3.3 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# एसाव
## परिभाषा:
एसाव इसहाक र रिबेका का जुम्ल्याहा सन्तान मध्ये एक थिए । उनी जेठा छोरा थिए र उनका जुम्ल्याहा भाइ याकूब थिए ।
* एसावले एक कचौरा खानामा आफ्नो जेष्‍ठ अधिकार आफ्ना भाइ याकूबलाई बेचे ।
* पहिले जन्मेको हुनाले उनका पिताले उनलाई विशेष आशिष्‌‌ दिनुपर्थ्यो । तर याकूबले उनको त्यो अधिकार चोरी गरे । सुरुमा त उनी धेरै रिसाए र याकूबलाई मार्न खोजे तर पछि क्षमा गरिदिए ।
* एसावका धेरै छोराछोरी र नाति नातिनाहरू जन्‍मे र उनका सन्‍तानहरू कनानाको भूभागमा बसोबास गर्ने एउटा ठुलो समूह जाति बन्‍यो ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः एदोम, इसहाक, याकूब, रिबेका)
## बाइबलका सन्दर्भहरूः
* उत्‍पत्ति २५ः२६
* उत्‍पत्ति २५ः२९-३०
* उत्‍पत्ति २६ः३४
* उत्‍पत्ति २७ः११-१२
* उत्‍पत्ति ३२ः५
* हिब्रू १२ः१७
* रोमी ९ः१३
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* ६ः७ जब रिबेकाका छओराछोरीहरू जन्‍मिए, जेठो छोरो रातो र कपालै कपाल भएको जन्‍मिए, र तिनीहरूले उसको नाउँ एसाव राखेँ।
* ७ः२ त्‍यसैले\_\_ एसाव\_\_ ले याकूबलाई जेठो छोराको रूपमा आफ्‍नो अधीकार दिए।
* ७ः४ जब इसहाकले बाख्राको रौँ  छोए र लुगाको गन्‍ध सुंघे, उनले यो एसाव रहेछ भनी सोचे र आशिर्वाद दिए।
* ७ः५ एसावले याकूबलाई घृणा गरे किनभने याकूबले जेठो छओराको रूपमा उसको अधीकार र आशिष् पनि चोरेर लग्‍यो।
* ७ः१० तर\_\_ एसाव\_\_ ले पहिले नै याकूबलाई क्षमा गरिसकेका थिए, र उनीहरू एकअर्कालाई फेरि भेट्न पाउँदा खुसी थिए।
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H6215, G22690