27 lines
1.8 KiB
Markdown
27 lines
1.8 KiB
Markdown
# एफ्राइम
|
||
|
||
## परिभाषा:
|
||
|
||
एफ्राइम योसेफको दोस्रा छोरा थिए । उनका वंशजहरूलाई एफ्राइम भनिन्थ्यो र यो बाह्र कुल मध्ये एक कुल थियो ।
|
||
|
||
* एफ्राइमको कुल इस्राएलको उत्तरमा बसोबास गर्ने दश कुलमध्ये एक थियो ।
|
||
* बाइबलमा कहिले काहीँ इस्राएलको सम्पूर्ण उत्तरी भागलाई जनाउनको लागि यो शब्दको प्रयोग गरिएको पाइन्छ ।
|
||
* एफ्राइम पहाडी मूलुक थियो । कुनै-कुनै अनुवादमा यसलाई “एफ्राइमको पहाडी मूलुक” वा “एफ्राइमका पहाडहरू” भनेर चिनिन्छ ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः योसेफ, मनश्शे, इस्राएलको राज्य, इस्राएलकोबाह्र कुलहरू)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ इतिहास ६ः६६-६९
|
||
* २ इतिहास १३ः४-५
|
||
* इजकिएल ३७ः१६
|
||
* उत्पत्ति ४१ः५२
|
||
* उत्पत्ति ४८ः१-२
|
||
* यूहन्ना ११ः५४
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H0669, H0673, G21870
|