ne_tw/bible/names/ephesus.md

28 lines
2.0 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# एफिसस
## परिभाषा:
एफिसस अहिलेको टर्की नामक देशको पश्‍चिमी तटमा अवस्थित एक ग्रिक सहर थियो ।
* आदि ख्रीष्‍टियानहरूको समयमा एफिसस एसियाको राजधानी थियो, जुन समयमा यो एउटा सानो रोमी प्रान्तको नाम थियो ।
* यो ठाउँ अवस्थितिको दृष्‍टिले व्यापार र यात्राको लागि महत्त्‍वपूर्ण केन्द्र थियो ।
* प्रख्यात आर्तेमिस देवीको मन्दिर एफिससमा नै थियो ।
* पावलले दुई वर्ष भन्दा धेरै समय एफिससमा बसेर काम गरे र पछि उनले त्‍यहाँका विश्‍वासीहरूको रेखदेख गर्न तिमोथीलाई नियुक्त गरे ।
* नयाँ करारमा भएको एफिसीको पुस्तक पावलले एफिससका विश्‍वासीहरूको लागि लेखेको पत्र हो ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः एशिया, पावल, तिमोथी)
## बाइबलका सन्दर्भहरूः
* १ कोरिन्‍थी १५ः३२
* १ तिमोथी १ः३
* २ तिमोथी ४ः११-१३
* प्रेरित १९ः१
* एफिसी १ः१
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: G21790, G21800, G21810