26 lines
1.5 KiB
Markdown
26 lines
1.5 KiB
Markdown
# हनोक
|
||
|
||
## तथ्यहरूः
|
||
|
||
पुरानो करारमा दुई जना मानिसहरूको नाउँ हनोक थियो ।
|
||
|
||
* एक जना हनोक शेतका सन्तान थिए । तिनी नोआका हजुरबुबा थिए ।
|
||
* यो हनोकको परमेश्वरकोसँग घनिष्ठ सम्बन्ध थियो र तिनी ३६५ वर्षका हुँदा परमेश्वरले तिनलाई जिउँदै स्वर्ग लानुभयो ।
|
||
* कयिनको पनि हानोक नाम गरेका छोरा थियो ।
|
||
|
||
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
|
||
|
||
(यो पनि हेर्नुहोस्: [कयिन](../names/cain.md), [शेत](../names/seth.md))
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* [१ इतिहास १ः३](rc://*/tn/help/1ch/01/03)
|
||
* [उत्पत्ति ५ः१८-२०](rc://*/tn/help/gen/05/18)
|
||
* [उत्पत्ति ५ः२४](rc://*/tn/help/gen/05/24)
|
||
* [यहूदा १ः१४](rc://*/tn/help/jud/01/14)
|
||
* [लूका ३ः३६-३८](rc://*/tn/help/luk/03/36)
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: H2585, G18020
|