22 lines
1.6 KiB
Markdown
22 lines
1.6 KiB
Markdown
# एन-गदी
|
||
|
||
## परिभाषा:
|
||
|
||
एन-गदी यरूशलेमको दक्षिण-पूर्वमा पर्ने उजाड-स्थानमा अवस्थित सहर हो ।
|
||
|
||
* एन-गदी खारा समुद्रको पश्चिमी किनारमा अवस्थित थियो ।
|
||
* यो नामको अर्थ “फोहरा” हुन्छ । यसले सहरबाट समुद्रमा बग्ने पानीलाई जनाउँछ ।
|
||
* एन-गदीलाई सुन्दर दाखबारीहरू र उब्जाउ भूमि भएको ठाउँको रूपमा चिनिन्थ्यो । सायद लगातार बग्ने पानीको कारणले यस्तो भएको हुन सक्छ ।
|
||
* एन-गदीमा किल्लाहरू थिए जहाँ राजा शाऊलले खेदाएको बेला दाऊद भागेर गएका थिए ।
|
||
|
||
(हेर्नुहोस्ः दाऊद, मरुभूमि, झरना, यहूदा, विश्राम, नुनको समुन्द्र, शाऊल (पु.क), गढ, दाखबारी)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* २ इतिहास २०ः२
|
||
* श्रेष्ठगित १ः१२-१४
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H5872
|