24 lines
1.8 KiB
Markdown
24 lines
1.8 KiB
Markdown
# एलीशिबा
|
||
|
||
## तथ्यहरूः
|
||
|
||
एलीशिबा बप्तिस्मा दिने यूहन्नाकी आमाको नाम थिइन् । उनका पतिका नाउँ जकरिया थियो ।
|
||
|
||
* जकरिया र एलीशिबाले कहिल्यै पनि सन्तान जन्माउन सकेका थिएनन्, तर उनीहरूका वृद्धअवस्था एलीशिबाले सन्तान जन्माउने छिन्उ भनी परमेश्वरले जकरियालाई प्रतिज्ञा गर्नुभयो ।
|
||
* परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो र एलीशिबाले एउटा छोरो जन्माइन् । उनीहरूले त्यो बलकको नाउँ यूहन्ना राखे ।
|
||
* एलीशिबा येशूकी आमा मरियमकी आफन्त थिइन् ।
|
||
|
||
(अनुवादका निम्ति सुझावहरू [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
|
||
|
||
(यो पनि हेर्नुहोस्: [(बप्तिस्मा दिने) यूहन्ना](../names/johnthebaptist.md), [जकरिया (न.का.)](../names/zechariahnt.md))
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* [लूका १ः५](rc://*/tn/help/luk/01/05)
|
||
* [लूका १ः२४-२५](rc://*/tn/help/luk/01/24)
|
||
* [लूका १ः४१](rc://*/tn/help/luk/01/41)
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: G16650
|