ne_tw/bible/names/elisha.md

25 lines
1.8 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# एलीशा
## तथ्यहरूः
एलीशा आहाब, अहज्याह, यहोराम, येहू, यहोआहाज र येहोआश राजाहरूको शासनकालमा इस्राएलका अगमवक्ता थिए ।
* एलीशालाई अगमवक्ताको रूपमा नियुक्त गर्न परमेश्‍वरले एलियालाई भन्‍नुभयो ।
* जब एलियालाई अग्‍नमय रथहमा स्वर्ग लगिए, तब एलीशा इस्राएलका राजाहरूका निम्ति परमेश्‍वरका अगमवक्ता भए ।
* एलीशाले सिरियाको कुष्‍ठरोगीलाई निको पार्ने र शूनम्मीको छोरो निको पार्नेजस्ता धेरै आश्‍चर्यकर्महरू गरे ।
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(यो पनि हेर्नुहोस्: [एलिया](../names/elijah.md), [नामान](../names/naaman.md), [अगमवक्ता](../kt/prophet.md))
## बाइबलका सन्दर्भहरूः
* [१ राजा १९ः१५-१६](rc://*/tn/help/1ki/19/15)
* [२ राजा ३ः१५](rc://*/tn/help/2ki/03/15)
* [२ राजा ५ः८](rc://*/tn/help/2ki/05/08)
* [लूका ४ः२५](rc://*/tn/help/luk/04/25)
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: H0477