ne_tw/bible/names/eleazar.md

25 lines
1.3 KiB
Markdown

# एलाजार
## परिभाषा:
बाइबलमा एलाजार नाम गरेका धेरै मानिसहरू छन् ।
* एलाजार मोशाका दाजु हारूनका तेस्रा छोरा थिए । हारूनको मृत्युपछि एलाजार इस्राएलका प्रधान पूजाहारी बने ।
* दाऊदका शक्‍तिशाली मानिसहरू मध्ये एकजनाको नाम पनि “एलाजार” थियो ।
* येशूका एकजना पुर्खाको नाम पनि एलाजार थियो ।
अनुवादका लागि सुझावहरूः (नामहरूकसरीअनुवाद गर्ने)
(हेर्नुहोस्ः हारून, प्रधान पूजहारी, दाऊद, शक्‍तिशाली)
## बाइबलका सन्दर्भहरूः
* १ इतिहास २४ः३
* न्‍यायकर्ता २०ः२७-२८
* गन्‍ती २६ः१-२
* गन्‍ती ३४ः१६-१८
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H0499, G16480