ne_tw/bible/names/ekron.md

25 lines
2.4 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# एक्रोन
## परिभाषा:
एक्रोन भूमध्य सागरबाट नौ माइलभित्र पर्ने पलिश्तीहरूको एक प्रमुख सहर थियो ।
* झुटो देवता बालजिबुलको मन्दिर एक्रोनमा थियो ।
* जब पलिश्तीहरूले करारको सन्दूकलाई  कब्जा गरे, तिनीहरूले यसलाई अश्‍दोदमा लगे र त्‍यसपछि यसलाई गाथ र एक्रोनमा लागियो किनभने जुन-जुन ठाउँमा त्‍यो सन्‍दुक लगियो त्‍यस ठाउँहरूमा, परमेश्‍वरले मानिसहरूलाई बिरामी पर्न र मर्न दिनु भएको थियो। अन्‍ततः पलिश्‍तीहरूले सन्‍दुकलाई इस्राएलमा नै फिर्ता पठाए।
* जब राजा अहज्‍याह आफ्‍नो घरको छतबाट खसेर घाइते भए, उनले एक्रोनका झूटा देवता बाल-जिबूलबाट यस घाउबाट उनि मर्छन् कि मर्दैनन् भनेर पत्ता लगाउने प्रयास गरेर उनले परमेश्‍वरको दृष्‍टिमा पाप गरे। यस पापको कारणले, यहोवाले भन्‍नुभयो कि उनी मर्नेछन्।
अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)
(हेर्नुहोस्ः अहज्‍याह, करारको सन्‍दुक, अश्‍दोद, बालजिबूल, झूटा देवता, गाथ, पलिश्‍तीहरू)
## बाइबलका सन्दर्भहरूः
* १ शामूएल ५ः१०
* यहोशू १३ः२-३
* न्‍यायकर्ता १ः१८-१९
* जकरीया ९ः५
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H6138, H6139