ne_tw/bible/names/eden.md

28 lines
1.6 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# अदन, अदनको बगैँचा
## परिभाषा:
प्राचीन समयमा अदन नाम गरेको एउटा ठाउँमा एउटा बगैंचा थियो, जहाँ परमेश्‍वरले प्रथम स्‍त्री र पुरुषलाई राख्‍नुभएको थियो ।
* उक्त बगैँचा अदनको एउटा भाग मात्र थियो ।
* अदन कुन ठाउँमा पर्छ भनेर यकिन गर्न सकिएको छैनl
* उक्त बगैंचालाई “याहोवेको बगैँचा” पनि भनिन्छ ।
* “अदन” हिब्रू भाषाबाट आएको शब्द हो, जसको अर्थ हुन्‍छ “अत्यन्तै आनन्दित हुनु” ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः आदम, यूफ्रेटिस, हव्‍वा)
## बाइबलका सन्दर्भहरूः
* इजकिएल २८ः११-१३
* उत्‍पत्ति २ः७-८
* उत्‍पत्ति २ः१०
* उत्‍पत्ति २ः१५
* उत्‍पत्ति ४ः१६-१७
* योएल २ः३
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H5729, H5731