24 lines
1.4 KiB
Markdown
24 lines
1.4 KiB
Markdown
# दलीला
|
||
|
||
## परिभाषा:
|
||
|
||
दलीला शिमशोनले प्रेम गर्ने एक पलिश्ती स्त्री थिइन्, तर श्रीमतीचाहिँ होइन ।
|
||
|
||
* शिमशोनलाई कसरी कमजोर बनाउन सकिन्छ भन्ने कुरा छक्याएर जान्नको लागि पलिश्तीहरूले दलीलालाई घुस खुवाए । जब उनको ताकत गयो पलिश्तीहरूले उनलाई पक्रे ।
|
||
* दलीलाले शिमशोनलाई भन्दा पैसालाई प्रेम गरिन् ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः घूस, पलिश्ती, शिमशोन)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* न्यायकर्ताहरूः १६ः४-५
|
||
* न्यायकर्ताहरूः १६ः६-७
|
||
* न्यायकर्ताहरूः १६ः१०
|
||
* न्यायकर्ताहरूः १६ः१८
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H1807
|