24 lines
1.4 KiB
Markdown
24 lines
1.4 KiB
Markdown
# दारा
|
||
|
||
## परिभाषा:
|
||
|
||
दारा फारस देशका राजाहरूलाई दिइने एउटा नाम थियो । दारा नाम नभएर कुनै एउटा उपाधि पनि हुन सक्छ ।
|
||
|
||
* परमेश्वरको आराधना गरेको कारण देखाई अगमवक्ता दानिएललाई सिंहको खोरमा हाल्नलाई उक्साइएका राजा “मादी राजा दारा” थिए ।
|
||
* एज्रा र नहेम्याहको समयमा यरूशलेमको मन्दिर पुनर्स्थापना गर्न सहायता गर्ने राजा “फारसका राजा दारा” थिए ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः फारस, बेबिलोन, दानिएल, एज्रा, नहेम्याह)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* एज्रा ४ः४-६
|
||
* हाग्गै १ः१
|
||
* नहेम्याह १२ः२२
|
||
* जकरीया १ः१
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H1867, H1868
|