26 lines
2.1 KiB
Markdown
26 lines
2.1 KiB
Markdown
# दान
|
||
|
||
## परिभाषा:
|
||
|
||
दान याकूबका पाँचौँ छोरा थिए। उनी बिल्हाका जेठा छोरा थिए। यो इस्राएलका बाह्र कुलहरूमध्ये एक कुल पनि थियो ।
|
||
|
||
* उनको नाम हिब्रू शब्द जसको अर्थ "न्याय" हो त्यससगँ मिल्दोजुल्दो छ।
|
||
* दानको कुल कनानको उत्तरी भागमा बसोबास गर्थे। ठाउँको नामको रूपमा प्रयोग गर्दा, दानका कुलहरूले बसोबास गरेको भूभागलाई पनि दान भन्ने गरिन्थ्यो ।
|
||
* यरूशलेमबाट ६० माईल, उत्तरमा रहेको इस्राएली सहरको नाम "दान" थियो। पुरानो करारको समयमा, दान, सहरले इस्राएल देशको उत्तरी सिमानाको लागि सेवा गर्यो, बेर्शेबा सहरको विपरीत दक्षिणी सिमानाको लागि सिमा चिन्हको रूपमा रह्यो।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः इस्राएलका बाह्र कुल, याकूब, बिल्हा)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ इतिहास १२ः३५
|
||
* १ राजा ४ः२५
|
||
* प्रस्थान १ः१-५
|
||
* उत्पत्ति १४ः१४
|
||
* उत्पत्ति ३०ः६
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H1835, H1839, H2051
|