ne_tw/bible/names/damascus.md

29 lines
2.9 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# दमस्कस
## परिभाषा:
दमस्कस सिरिया देशको राजधानी हो । यो ठाउँ अहिले पनि बाइबलको समयमा जुन ठाउँमा थियो, त्यहीँ ठाउँमा अवस्थित छ ।
* दमस्कस संसारको सबैभन्दा पुरानो र लगातार रूपमा बसोबास गरिँदै आइरहेको सहरहरूमध्ये एक हो ।
* अब्राहामको समयमा दमस्कस आराम राज्यको राजधानी थियो (जुन अहिले सिरियामा पर्छ ) ।
* दमस्कसमा बसोबास गर्ने मानिसहरू र इस्राएलीहरूको बिचमा महत्त्‍वपूर्ण ऐतिहासिक अन्तरक्रियाहरू हुने गरेको सन्दर्भ पुरानो करारभरि नै पाउन सकिन्छ ।
* धेरै बाइबलिय अगमवाणीहरूले दमस्कसको विनाशको बारेमा भविष्यवाणी गरेका छन् । यी भविष्यवाणीहरू पुरानो करारको समयमा अश्शूरीहरूले दमस्कसलाई आक्रमण गरेको बेलामा पुरा भएका हुन सक्छन् वा भविष्यमा हुन आउने पूर्ण विनाश अझ बाँकी नै हुन सक्छ ।
* नयाँ करारमा फरिसी शाऊल (जो पछि पावल नामले चिनिए) दमस्कसमा भएका ख्रीष्‍टियानहरूलाई पक्रेर झ्यालखानामा हाल्नलाई जाँदै गर्दा येशूसँग उनको भेट भयो र उहाँले उनलाई विश्‍वासी बनाउनुभयो ।
अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)
(हेर्नुहोस्ः आराम, अश्‍शूर, विश्‍वास, सिरिया)
## बाइबलका सन्दर्भहरूः
* २ इतिहास २४ः२३-२४
* प्रेरित ९ः१-२
* प्रेरित ९ः३
* प्रेरित २६ः१२
* गलाती १ः१५-१७
* उत्‍पत्ति १४ः१५-१६
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H1834, G11540