25 lines
1.9 KiB
Markdown
25 lines
1.9 KiB
Markdown
# कोरेस
|
||
|
||
## परिभाषा:
|
||
|
||
कोरेस फारसका राजा थिए, जसले ५५० ख्रीष्टपूर्वतिर सैनिक विजयद्वारा फारसी साम्राज्य खडा गरे । इतिहासमा तिनलाई कोरेस महान् भनेर पनि चिनिन्थ्यो ।
|
||
|
||
* राजा कोरेसले बेबिलोन सहरमाथि विजय हासिल गरे, जसले गर्दा त्यहाँ निर्वासनमा रहेका इस्राएलीहरू मुक्त हुन पाए ।
|
||
* आफूले विजय हासिल गरेका राज्यका मानिसहरूप्रति सहनशील मनोवृत्तिको लागि कोरेस परिचित थिए । यहूदीहरूप्रति भएको तिनको दयाको कारणले निर्वासनपश्चात् यहूदीहरूलाई यरूशलेमको पुनर्निर्माणतर्फ डोर्यायो ।
|
||
* दानिएल, एज्रा र नहेम्याह बाँचेको समयमा कोरेसले शासन गर्दै थिए ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः दानिएल, दारा, एज्रा, नहेम्याह, फारसी)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* २ इतिहास ३६ः२३
|
||
* दानिएल १ः२१
|
||
* एज्रा ५ः१३
|
||
* यशैया ४४ः२८
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H3566
|