22 lines
1.3 KiB
Markdown
22 lines
1.3 KiB
Markdown
# कुरेनी
|
||
|
||
## तथ्यहरूः
|
||
|
||
कुरेनी भूमध्य सागरमा अफ्रिकाको उत्तरी तटमा पर्ने एउटा ग्रिक सहर थियो, जुन क्रेट टापुको सिधै दक्षिणमा पर्थ्यो ।
|
||
|
||
* नयाँ करारको समयमा यहूदी र ख्रीष्टियानहरू दुवै नै कुरेनीमा बस्थे ।
|
||
* बाइबलमा कुरेनी सम्भवतः येशूको क्रुस बोक्ने सिमोन नाउँका मानिसको गृहनगरको रूपमा बढी परिचित छ ।
|
||
|
||
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
|
||
|
||
(यो पनि हेर्नुहोस्: [क्रेट](../names/crete.md))
|
||
|
||
## बाइबलका खण्डहरूः
|
||
|
||
* [प्रेरित ११ः१९-२१](rc://*/tn/help/act/11/19)
|
||
* [मत्ती २७ः३२-३४](rc://*/tn/help/mat/27/32)
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: G29560, G29570
|