28 lines
1.9 KiB
Markdown
28 lines
1.9 KiB
Markdown
# साइप्रस
|
||
|
||
## परिभाषा:
|
||
|
||
साइप्रस भूमध्य सागरमा अवस्थित एउटा टापु हो, जुन आधुनिक टर्की देशको करिब ६४ किलोमिटर दक्षिणमा पर्छ ।
|
||
|
||
* बारनाबास साइप्रसका थिए । त्यसैले, सम्भवतः तिनका भतिजा यूहन्ना मर्कूस पनि त्यही ठाउँका थिए ।
|
||
* पावल र बारनाबासले तिनीहरूको पहिलो मिसनरी यात्राको आरम्भमा साइप्रस टापुमा सँगसँगै प्रचार गरे । त्यस यात्रामा यूहन्ना मर्कूस सहायता गर्न आए ।
|
||
* पछि, बारनाबास र मर्कूस फेरि साइप्रसमा गए ।
|
||
* पुरानो करारमा साइप्रसलाई सल्लाका रुखहरूको पर्याप्त स्रोतको रूपमा उल्लेख गरिएको छ ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः बारनाबास, यूहन्ना मर्कुस, समुन्द्र)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* प्रेरित ४ः३६-३७
|
||
* प्रेरित १३ः५
|
||
* प्रेरित १५ः४१
|
||
* प्रेरित २७ः४
|
||
* इजकिएल २७ः६-७
|
||
* यशैया २३ः१०-१२
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: G29530, G29540
|