22 lines
1.2 KiB
Markdown
22 lines
1.2 KiB
Markdown
# क्रेट, क्रेटबासी
|
||
|
||
## परिभाषा:
|
||
|
||
क्रेट ग्रिसको दक्षिणी तटमा अवस्थित एउटा टापु हो । यस टापुमा बस्ने मानिसलाई “क्रेटबासी” भनिन्छ ।
|
||
|
||
* आफ्ना मिसनरी यात्राहरूमा प्रेरित पावलले क्रेट टापुमा यात्रा गरे ।
|
||
* ख्रीष्टियानहरूलाई सिकाउन र मण्डलीमा अगुवाहरूको नियुक्ति गर्न पावलले आफ्ना सहकर्मी तीतसलाई यही टापुमा छाडेका थिए ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* प्रेरित २ः११
|
||
* प्रेरित २७ः८
|
||
* आमोस ९ः७-८
|
||
* तीतस १ः१२
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: G29120, G29140
|