ne_tw/bible/names/cornelius.md

29 lines
2.1 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# कर्नेलियस
## परिभाषा:
कर्नेलियस एक अन्यजाति अर्थात् गैरयहूदी मानिस थिए । तिनी रोमी सेनामा एक सैनिक अधिकारी थिए ।
* तिनले नियमित रूपमा परमेश्‍वरलाई प्रार्थना गर्थे, र गरिबहरूलाई दिनमा तिनी निकै उदार थिए ।
* कर्नेलियस र तिनको परिवारले पत्रुसद्वारा वर्णित सुसमाचारलाई सुनेपछि तिनीहरू येशूलाई ग्रहण गर्ने विश्‍वासीहरू बने ।
* कर्नेलियसको घरानाका मानिसहरू नै विश्‍वासीहरू बन्‍ने प्रथम गैरयहूदी मानिसहरू थिए ।
* गैरयहूदीलगायत सबै मानिसहरूलाई बचाउन येशू आउनुभएको थियो भनी यस घटनाले येशूका अनुयायीहरूलाई देखायो ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः प्रेरित, विश्‍वास, अन्‍यजाति, सुसमाचार, ग्रीक, कप्‍तान)
## बाइबलका सन्दर्भहरूः
* प्रेरित १०ः१
* प्रेरित १०ः८
* प्रेरित १०ः१८
* प्रेरित १०ः२२
* प्रेरित १०ः२४
* प्रेरित १०ः२६
* प्रेरित १०ः३०
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स:  G28830