25 lines
1.5 KiB
Markdown
25 lines
1.5 KiB
Markdown
# किलिकिया
|
||
|
||
## परिभाषा:
|
||
|
||
किलिकिया आधुनिक टर्की देशको दक्षिण-पूर्वमा अवस्थित एउटा सानो रोमी प्रान्त थियो ।
|
||
|
||
* प्रेरित पावल किलिकियामा पर्ने टार्सस सहरका नागरिक थिए ।
|
||
* दमस्कसको बाटोमा येशूसित जम्काभेट गरेपछि पावलले किलिकियामा केही वर्ष बिताए ।
|
||
* स्तिफनसको सामना गरी तिनलाई मृत्युमा पुर्याउने गरी ढुङ्गाले हान्न मानिसहरूलाई प्रभावित तुल्याउनेहरूमध्ये केही किलिकियाका यहूदीहरू पनि थिए ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः पावल, स्तफनस, टार्सस)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* प्रेरित ६ः८-९
|
||
* प्रेरित १५ः४१
|
||
* प्रेरित २७ः३-६
|
||
* गलाती १ः२१-२४
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: G27910
|