ne_tw/bible/names/cherethites.md

22 lines
1.5 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# करेतीहरू
## परिभाषा:
करेतीहरू मानिसहरूको एउटा समूह थियो, जो सम्भवतः पलिश्तीहरूको एउटा हिस्सा थिए ।
* “करेतीहरू र पलेतीहरू” राजा दाऊदका सेनामा भएका सिपाहीहरूको एउटा विशेष समूह थियो, जो तिनका अङ्गरक्षकहरूका रूपमा खास तवरले समर्पित थिए ।
* यहोयादाका छोरा बनायाह जो दाऊदको प्रशासनिक टुकडीका सदस्य थिए, तिनी करेतीहरू र पलेतीहरूका अगुवा थिए ।
* अब्शालोमको विद्रोहको कारणले दाऊद यरूशलेमबाट भाग्‍नुपर्दा करेतीहरू दाऊदसँगै रहे ।
अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)
हेर्नुहोस्ः अब्‍शालोम, बनायाह, दाऊद, पलिश्‍तीहरू
## बाइबलका सन्दर्भहरूः
* सपन्‍याह २ः५
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H3774