26 lines
2.4 KiB
Markdown
26 lines
2.4 KiB
Markdown
# कर्मेल, कर्मेल डाँडा
|
||
|
||
## परिभाषा:
|
||
|
||
“कर्मेल डाँडा” ले एउटा पर्वत मालालाई जनाउँछ, जुन शारोनको मैदानको उत्तरपट्टि भूमध्य सागरको तटमा अवस्थित थियो । यसको उच्चतम टाकुरा ५४६ मिटर अग्लो छ ।
|
||
|
||
* “कर्मेल” भनिने नगर पनि थियो, जुन खारा समुद्रको दक्षिणमा यहूदामा अवस्थित थियो ।
|
||
* धनी भूस्वामी नाबाल र तिनकी पत्नी अबीगेल कर्मेल नगर नजिकै बस्थे, जहाँ दाऊद र तिनका मानिसहरूले नाबालका भेडाहरूका ऊन काट्नेहरूलाई सुरक्षा दिन मदत गरे ।
|
||
* यहोवे मात्र एक साँचो परमेश्वर हुनुहुन्छ भनी प्रमाणित गर्नका लागि प्रतियोगितामा भाग लिन कर्मेल डाँडामा नै एलियाले बालका अगमवक्ताहरूलाई चुनौती दिए ।
|
||
* यो केवल एउटा पहाड थिएन भनी प्रस्ट पार्न “कर्मेल डाँडा” लाई “कर्मेल पर्वत मालामा भएको डाँडा” वा “कर्मेल पर्वत माला” भनी अनुवाद गर्न सकिन्छ ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः बाल, एलिया, यहूदा, मृत सागर)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ राजा १८ः१८-१९
|
||
* १ शामूएल १५ः१२
|
||
* यर्मिया ४६ः१८
|
||
* मीका ७ः१४-१५
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H3760, H3761, H3762
|