ne_tw/bible/names/capernaum.md

29 lines
2.3 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# कफर्नहुम
## तथ्यहरूः
कफर्नहुम गालील समुद्रको उत्तर-पश्‍चिमी तटमा अवस्थित एउटा माछा मार्ने गाउँ थियो ।
* येशूले गालीलमा सिकाउनुहुँदा उहाँ कफर्नहुममा बस्‍नुहुन्थ्यो ।
* उहाँका केही चेलाहरू कफर्नहुमका थिए ।
* मरेकी केटीलाई पुनः जीवित पार्नुका अतिरिक्त येशूले यस सहरमा धेरै आश्‍चर्यकर्महरू गर्नुभयो ।
* येशूले सार्वजनिक रूपमा हप्काउनुभएका तीन सहरमध्ये कफर्नहुम एक थियो, किनकि त्यहाँका मानिसहरूले उहाँलाई इन्कार गरे र उहाँको सन्देशमाथि विश्‍वास गरेनन् । तिनीहरूको अविश्‍वासको लागि परमेश्‍वरले तिनीहरूलाई दण्ड दिनुहुने थियो भनी येशूले तिनीहरूलाई चेताउनी दिनुभयो ।
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(यो पनि हेर्नुहोस्: [गालील](../names/galilee.md), [गालील समुद्र](../names/seaofgalilee.md))
## बाइबलका खण्डहरूः
* [यूहन्‍ना २ः१२](rc://*/tn/help/jhn/02/12)
* [लूका ४ः३१](rc://*/tn/help/luk/04/31)
* [लूका ७ः१](rc://*/tn/help/luk/07/01)
* [मर्कूस १ः२१](rc://*/tn/help/mrk/01/21)
* [मर्कूस २ः२](rc://*/tn/help/mrk/02/02)
* [मत्ती ४ः१२-१३](rc://*/tn/help/mat/04/12)
* [मर्कूस १७ः२४-२५](rc://*/tn/help/mat/17/24)
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: G25840