ne_tw/bible/names/cana.md

21 lines
1.5 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# काना
## परिभाषा:
काना गालील प्रान्तमा पर्ने एउटा गाउँ वा नगर थियो । यो नासरतभन्दा नौ माइल उत्तरमा अवस्थित थियो ।
* काना नथानेलको गृहनगर थियो, जो बाह्‍मध्ये एक थिए ।
* येशू कानाको विवाह भोजमा उपस्थित हुनुभयो । पानीलाई दाखमद्यमा परिणत गरी त्यहीँ नै उहाँले आफ्नो पहिलो आश्‍चर्यकर्म गर्नुभयो ।
* त्यसको केही समयपश्‍चात् येशू कानामा फर्कनुभयो, र आफ्नो छोरोको चङ्गाइको निम्ति अनुरोध गर्ने कफर्नहुमका एक अधिकारीलाई उहाँले त्यहाँ भेट्नुभयो ।
(हेर्नुहोस्ः कफर्नहुम, गालील, बाह्र जना)
## बाइबलका सन्दर्भहरूः
* यूहन्‍ना २ः१-२
* यूहन्‍ना ४ः४६-४७
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: G25800