ne_tw/bible/names/caleb.md

33 lines
3.3 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# कालेब
## परिभाषा:
कनान देशको अन्वेषण गर्न मोशाद्वारा पठाइएका बाह् जना इस्राएली गुप्‍तचरमध्ये कालेब एक थिए ।
* कनानीहरूलाई पराजित गर्न परमेश्‍वरमाथि भरोसा गर्नुपर्छ भनी तिनी र यहोशूले मानिसहरूलाई बताए ।
* आफ्नो पुस्ताका मानिसहरूका बिचमा यहोशू र कालेब मात्र यस्ता मानिसहरू थिए, जसले कनानको प्रतिज्ञात देशमा जाने अनुमति पाए ।
* हेब्रोन देश कालेब र तिनको परिवारलाई दिइओस् भनी तिनले अनुरोध गरे । त्यहाँ बसोबास गर्ने मानिसहरूलाई पराजित गर्न परमेश्‍वरले तिनलाई मदत गर्नुहुने थियो भनी तिनी जान्दथे ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः हेब्रोन, यहोसू)
## बाइबलका सन्दर्भहरूः
* १ इतिहास ४ः१३
* यहोशू १४ः६-७
* न्‍यायकर्ता ३२ः१०-१२
* गन्‍ती ३२ः१०-१२
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* १४ः४ जब इस्राएलीहरू कनानको छेउमा पुगे, मोशाले इस्राएलका प्रत्‍यक कुलबाट एक-एक जना  गरि बाह्र जना मानिसहरूलाई छनोट गरे। तिनले मानिसहरूलाई त्‍यस ठाउँ कस्‍तो छ भनेर हेर्न भूमिमा भेद लिने निर्देशन दिए।
* १४ः६ तुरुन्‍तै कालेब र यहोशू, अरू दुई जासुसले भने, "यो सत्‍य हो कि कनानका मानिसहरू अग्‍ला र बलिया छन्, तर हामी तिनीहरूलाई पक्‍कै हराउन सक्‍छौँ। परमेश्‍वरले हाम्रो लागि लड्नुहुनेछ।"
* १४ः८ "यहोशू र कालेब बाहेक, बीस वर्ष वा माथीका सबैजना त्‍यहाँ मर्नेछन् र प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नेछैनन्।"
ताकि तिनीहरू त्‍यस भूमिमा शान्‍तिसगँ बस्‍न सकून्।
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H3612, H3614