ne_tw/bible/names/cain.md

28 lines
2.0 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# कयिन
## परिभाषा:
कयिन र तिनका भाइ हाबिल बाइबलमा उल्लिखित आदम र हव्वाका प्रथम छोराहरू थिए ।
* कयिन फसल भित्र्याउने किसान थिए भने हाबिल भेडाको रेखदेख गर्ने गोठाला थिए ।
* कयिनले डाह गरेर आफ्ना भाइ हाबिललाई मारे । किनभने परमेश्‍वरले हाबिलको बलिदान स्वीकार गर्नुभएको थियो, तर कयिनको बलिदान स्वीकार गर्नुभएको थिएन ।
* परमेश्‍वरले दण्डस्वरूप तिनलाई अदनबाट निकालिदिनुभयो, र भन्‍नुभयो कि भूमिले अब फेरि तिनको लागि फसल उत्पादन गर्नेथिएन ।
* कयिन भौँतारिदा अरू कसैद्वारा तिनको हत्या हुनबाट रोक्‍नको लागि परमेश्‍वरले तिनको निधारमा एउटा चिन्ह राखिदिनुभयो ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
हेर्नुहोस्ः आदम, बलिदान
## बाइबलका सन्दर्भहरूः
* १ यूहन्‍ना ३ः१२
* उत्‍पत्ति ४ः२
* उत्‍पत्ति४ः९
* उत्‍पत्ति ४ः१५
* हिब्रू ११ः४
* यहूदा १ः११
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H7014, G25350