26 lines
2.2 KiB
Markdown
26 lines
2.2 KiB
Markdown
# कैयाफा
|
||
|
||
## तथ्यहरूः
|
||
|
||
कैयाफा बप्तिस्मा-दिने यूहन्ना र येशूको समयमा इस्राएलका प्रधान पुजारी थिए ।
|
||
|
||
* येशूको जाँच पडताल र दण्डाज्ञामा कैयाफाले मुख्य भूमिका निभाए ।
|
||
* एक जना लङ्गडो मानिसलाई चङ्गाइ गरेपछि पत्रुस र यूहन्ना पक्राउ पर्दा प्रधान पुजारीहरू हन्नास र कैयाफा तिनीहरूका जाँच पडतालमा उपस्थित थिए ।
|
||
* सारा जाति नष्ट हुनुभन्दा सारा जातिको लागि एक जना मानिस मर्नु उत्तम हुन्छ भनी बताउने व्यक्ति कैयाफा नै थिए । कसरी आफ्ना मानिसहरूलाई बचाउन येशू मर्नुहुने थियो भनी परमेश्वरले कैयाफालाई भविष्यवाणीको रूपमा यसो भन्न लगाउनुभएको थियो ।
|
||
|
||
(अनुवादका लागि सुझावहरूः [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
|
||
|
||
(यो पनि हेर्नुहोस्: [हन्नास](../names/annas.md), [प्रधान पुजारी](../kt/highpriest.md))
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* [प्रेरित ४ः५-७](rc://*/tn/help/act/04/05)
|
||
* [यूहन्ना १८ः१२](rc://*/tn/help/jhn/18/12)
|
||
* [लूका ३ः२](rc://*/tn/help/luk/03/02)
|
||
* [मत्ती २६ः३-५](rc://*/tn/help/mat/26/03)
|
||
* [मत्ती २६ः५७-५८](rc://*/tn/help/mat/26/57)
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: G25330
|