ne_tw/bible/names/caesar.md

31 lines
3.1 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# कैसर
## तथ्यहरूः
“कैसर” रोमी साम्राज्यका धेरै शासकहरूद्वारा प्रयोग गरिएको नाउँ वा उपाधि थियो । बाइबलमा यस नाउँले तीन बेग्लाबेग्लै रोमी शासकलाई जानउँछ ।
* कैसर नाम गरेका पहिलो रोमी शासक “कैसर अगस्टस” थिए, जसले येशू जन्मनुहुँदा शासन गरिरहेका थिए ।
* करिब तिस वर्षपश्‍चात् बप्‍तिस्मा-दिने यूहन्‍नाले प्रचार गरिरहेको समयमा कैसर तिबेरिअस रोमी साम्राज्यका शासक थिए ।
* येशूले जे कैसरको हो, त्यो कैसरलाई नै दिनू र जे परमेश्‍वरको हो, त्यो परमेश्‍वरलाई नै दिनू भनी मानिसहरूलाई बताउनुहुँदा कैसर तिबेरिअसले अझै शासन गरिरहेका थिए ।
* पावलले कैसरकहाँ अपिल गर्दा यसले रोमी सम्राट् नेरोलाई उल्लेख गरेको थियो । तिनले पनि “कैसर” उपाधि धारण गरेका थिए ।
* “कैसर” लाई उपाधिको रूपमा प्रयोग गरिँदा यसलाई “सम्राट्” वा “रोमी शासक” भनी अनुवाद गर्न सकिन्छ ।
* कैसर अगस्टस वा कैसर तिबेरिअसजस्ता नाउँहरूमा “कैसर” शब्दलाई राट्रिय भाषाहरूमा उही हिज्जेको प्रयोग गर्न सकिन्छ ।
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(यो पनि हेर्नुहोस्: [राजा](../other/king.md), [पावल](../names/paul.md), [रोम](../names/rome.md))
## बाइबलका खण्डहरूः
* [प्रेरित २५ः६](rc://*/tn/help/act/25/06)
* [लूका २ः१](rc://*/tn/help/luk/02/01)
* [लूका २०ः२३-२४](rc://*/tn/help/luk/20/23)
* [लूका २३ः२](rc://*/tn/help/luk/23/02)
* [मर्कूस १२ः१३-१५](rc://*/tn/help/mrk/12/13)
* [मत्ती २२ः१७](rc://*/tn/help/mat/22/17)
* [फिलिप्पी ४ः२२](rc://*/tn/help/php/04/22)
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: G25410