ne_tw/bible/names/boaz.md

25 lines
1.8 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# बोअज
## तथ्यहरूः
बोअज इस्राएलमा न्‍यायकर्ताहरूले शासन गरेको समयमा बस्‍ने एक इस्राएली मानिस थिए । तिनले रूथ नाउँकी मोआबी स्‍त्रीसँग विवाह गरे र राजा दाऊदका हजुरबुबा र येशू ख्रीष्‍टका पुर्खा दुवै बने ।
* तिनी नाओमी नाउँ गरेकी इस्राएली स्‍त्रीका नातेदार थिए, जो मोआबमा आफ्ना पति र छोराहरूको निधन भएपछि इस्राएल फर्केकी थिइन् ।
* तिनले नाओमीकी विधवा बुहारी रूथलाई बिहे गरी उनलाई पति र सन्तानहरूसँगै भविष्य दिलाए ।
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(यो पनि हेर्नुहोस्: [मोआब](../names/moab.md), [उद्धार गर्नु](../kt/redeem.md), [रूथ](../names/ruth.md))
## बाइबलका खण्डहरूः
* [१ इतिहास २ः१२](rc://*/tn/help/1ch/02/12)
* [२ इतिहास ३ः१७](rc://*/tn/help/2ch/03/17)
* [लूका ३ः३०-३२](rc://*/tn/help/luk/03/30)
* [मत्ती १ः५](rc://*/tn/help/mat/01/05)
* [रूथ २ः४](rc://*/tn/help/rut/02/04)
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: H1162