22 lines
1.4 KiB
Markdown
22 lines
1.4 KiB
Markdown
# बिल्हा
|
||
|
||
## Facts:
|
||
|
||
बिल्हा याकूबकी पत्निहरूंध्ये एक थिएन्। तिनले याकूबका दुई छोराहरू दान र नप्तालीलाई जन्म दिइन् जसका सन्ताहरू इस्राएलका कुलहरू बने।
|
||
|
||
* राहेलले याकूबसगँ विवाह गर्दा लाबनले बिल्हालाई राहेललाई कमारीको रूपमा दिए।
|
||
* राहेलको सन्तान नभएको कारणले, तिनले बिल्हालाई याकूबलाई पत्निको रूपमा दिइन् ताकि तिनको लागि सन्तान जन्माउन सकून्।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः याकूब, राहेल, दान, नप्तालि)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* उत्पत्ति २९ः२९
|
||
* उत्पत्ति ३०ः४
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H1090
|