22 lines
1.0 KiB
Markdown
22 lines
1.0 KiB
Markdown
# बतूएल
|
||
|
||
## परिभाषा:
|
||
|
||
बतूएल अब्राहामका भाइका छोरा थिए ।
|
||
|
||
* बतूएल रिबेका र उनका दाजु लाबानका पिता थिए ।
|
||
* बतूएल नाउँको नगर पनि थियो, जुन दक्षिणी यहूदामा अवस्थित भएको हुन सक्छ, जुन बेर्शेबाभन्दा धेरै टाढा थिएन ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः बेर्शेबा, लाबान, नाहोर, रिबेका)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ इतिहास ४ः३०
|
||
* उत्पत्ति २८ः२
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H1328
|