25 lines
1.6 KiB
Markdown
25 lines
1.6 KiB
Markdown
# बेथ-शेमेश
|
||
|
||
## परिभाषा:
|
||
|
||
बेथ-शेमेश एउटा कनानी सहरको नाउँ थियो, जुन यरूशलेमभन्दा लगभग ३० किलोमिटर पश्चिममा पथ्र्यो ।
|
||
|
||
* यहोशूको नेतृत्वको समयमा इस्राएलीहरूले बेथ-शेमेशलाई कब्जा गरे ।
|
||
* बेथ-शेमेश सहरलाई लेवीय पूजाहारीहरूको बासस्थानको लागि अलग गरियो ।
|
||
* पलिश्तीहरूले कब्जामा लिइएको करारको सन्दुकलाई यरूशलेममा फर्काउँदा तिनीहरू पहिलो पटक बेथ-शेमेशमा नै सन्दुकसहित रोकिए ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः करारको सन्दूक, कनान, यरूशलेम, यहोशू, लेवि, पलिश्तीहरू)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ राजा ४ः९
|
||
* १ शामूएल ६ः९
|
||
* यहोशू १९ः२०-२२
|
||
* न्यायकर्ता १ः३३
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H1053
|