ne_tw/bible/names/bethlehem.md

33 lines
3.0 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# बेथलेहेम, एप्राता
## तथ्यहरूः
बेथलेहेम यरूशलेम सहर नजिकै रहेको इस्राएल देशको एउटा सानो सहर थियो । यसलाई “एप्राता” भनेर पनि चिनिन्थ्यो, जुन सम्भवतः यसको मौलिक नाउँ थियो ।
* राजा दाऊद बेथलेहेममा जन्मेकाले यसलाई “दाऊदको सहर” भनिएको छ ।
* मसीह “बेथलेहेम एप्राता” बाट आउनुहुने थियो भनी मीका अगमवक्ताले भविष्यवाणी गरे ।
* त्यस भविष्यवाणीलाई पुरा गर्नुहुँदै वर्षौंपश्‍चात् येशू बेथलेहेममा जन्मनुभयो ।
* “बेथलेहेम” नाउँको अर्थ “रोटीको घर” वा “भोजनको घर” हो ।
(यो पनि हेर्नुहोस्: [कालेब](../names/caleb.md), [दाऊद](../names/david.md), [मीका](../names/micah.md))
## बाइबलका खण्डहरूः
* [उत्पत्ति ३५ः१६](rc://*/tn/help/gen/35/16)
* [यूहन्‍ना ७ः४२](rc://*/tn/help/jhn/07/42)
* [मत्ती २ः६](rc://*/tn/help/mat/02/06)
* [मत्ती २ः१६](rc://*/tn/help/mat/02/16)
* [रूथ १ः२](rc://*/tn/help/rut/01/02)
* [रूथ १ः२१](rc://*/tn/help/rut/01/21)
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* __[१७ः२](rc://*/tn/help/obs/17/02)__ दाऊद __बेथलेहेम__ सहरका एक जना गोठाला थिए ।
* __[२१ः९](rc://*/tn/help/obs/21/09)__ अगमवक्‍ता यशैयाले मसीह कन्‍याबाट जन्‍मनुहुनेछ भनी अगमवाणी गरे । अगमवक्‍ता मीकाले उहाँको जन्‍म __बेथलेहेम__ सहरमा हुने छ भनी बताए ।
* __[२३ः४](rc://*/tn/help/obs/23/04)__ योसेफ र मरियम बसेका ठाउँ नासरतबाट उनीहरूले __बेथलेहेम__सम्मको लामो यात्रा गर्नुपर्‍यो किनभने तिनीहरूका पुर्खा दाऊदको गृहनगर __बेथलेहेम__ थियो ।
* __[२३ः६](rc://*/tn/help/obs/23/06)__ "मसीह, प्रभु, __बेथलेहेम__मा जन्‍मनुभएको छ ।"
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: H0376, H0672, H1035, G09650