25 lines
1.8 KiB
Markdown
25 lines
1.8 KiB
Markdown
# बेथानिया
|
||
|
||
## तथ्यहरूः
|
||
|
||
बेथानिया नगर यरूशलेमबाट करिब २ माइल पूर्वमा जैतून पर्वतको पूर्वीय भिरको आधारमा अवस्थित थियो ।
|
||
|
||
* बेथानिया यरूशलेम र यरीहोको बिच भएर जाने सडकको नजिकै थियो ।
|
||
* येशू अक्सर बेथानिया जानुभयो, जहाँ उहाँका घनिष्ठ मित्रहरू लाजरस, मार्था र मरियम बस्थे ।
|
||
* बेथानिया खास गरी येशूले लाजरसलाई मृतकहरूबाट जीवित पार्नुभएको ठाउँको रूपमा परिचित छ ।
|
||
|
||
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
|
||
|
||
(यो पनि हेर्नुहोस्: [यरिहो](../names/jericho.md), [यरूशलेम](../names/jerusalem.md), [लाजरस](../names/lazarus.md), [मार्था](../names/martha.md), [मरियम (मर्थाकी दिदी)](../names/marysisterofmartha.md), [जैतून पर्वत](../names/mountofolives.md))
|
||
|
||
## बाइबलका खण्डहरूः
|
||
|
||
* [यूहन्ना १ः२६-२८](rc://*/tn/help/jhn/01/26)
|
||
* [लूका २४ः५०-५१](rc://*/tn/help/luk/24/50)
|
||
* [मर्कूस ११ः१](rc://*/tn/help/mrk/11/01)
|
||
* [मत्ती २१ः१५-१७](rc://*/tn/help/mat/21/15)
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: G09630
|