23 lines
1.8 KiB
Markdown
23 lines
1.8 KiB
Markdown
# बेरिया
|
||
|
||
## परिभाषा:
|
||
|
||
नयाँ करारको समयमा बेरिया माकेडोनियाको दक्षिण-पूर्वमा अवस्थित एउटा समृद्ध ग्रिक सहर थियो, जुन थेसलोनिकेभन्दा करिब असी किलोमिटर दक्षिणमा पथ्र्यो ।
|
||
|
||
* थेसलोनिकेमा पावल र सिलासको जीवनमा समस्या ल्याउने केही यहूदीहरूबाट भाग्न त्यहाँका सङ्गी ख्रीष्टियानहरूले तिनीहरूलाई मदत गरेपछि तिनीहरू भागेर बेरिया सहरमा गए ।
|
||
* बेरियामा बसोबास गर्ने मानिसहरूले पावलले प्रचार गरेको सुनेपछि तिनले प्रचार गरेका कुराहरू साँचा थिए वा थिएनन् भनी पुष्टि गर्न तिनीहरूले धर्मशास्त्रमा खोजी गरे ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः माकेडोनिँया, पावल, शिलास, थेसलोनिका)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* प्रेरित १७ः११
|
||
* प्रेरित १७ः१३-१५
|
||
* प्रेरित २०ः४
|
||
|
||
## शब्दको आंकडाः
|
||
|
||
* स्ट्रोंग्स: G09600
|