29 lines
1.8 KiB
Markdown
29 lines
1.8 KiB
Markdown
# बेन्यामीन
|
||
|
||
## परिभाषा:
|
||
|
||
बेन्यामीन याकूब र तिनकी पत्नी राहेलबाट जन्मेका कान्छा छोरा थिए । तिनको नाउँको अर्थ हुन्छः “मेरो दाहिने हातको छोरो ।”
|
||
|
||
* उनीबाट आएको वंशलाई "बेन्यामीनको कुल" वा "बेन्यामीन" वा "बेन्यामीनहरू" भनेर चिनिन्थ्यो।
|
||
* हिब्रूमा, बेन्यामीन नामको अर्थ "मेरो दाहिने हातको छोरो" हो।
|
||
* बेन्यामीनका सन्तानहरूबाट इस्राएलका बाह् कुलमध्ये एउटा कुलको रचना भयो ।
|
||
* राजा शाऊल इस्राएली बेन्यामीन कुलबाटै आएका थिए ।
|
||
* प्रेरित पावल पनि बेन्यामीन कुलकै थिए ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः इस्राएलका बाह्र कुल, याकूब, राहेल)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ इतिहास २ः१-२
|
||
* १ राजा २ः८
|
||
* प्रेरित १३ः२१-२२
|
||
* उत्पत्ति ४२ः४
|
||
* उत्पत्ति४२ः३५-३६
|
||
* फिलिप्पी ३ः४-५
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H1144, G09580
|