ne_tw/bible/names/beersheba.md

26 lines
2.0 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# बेर्शेबा
## परिभाषा:
पुरानो करारको समयमा बेर्शेबा एउटा सहर थियो । यो यरूशलेमदेखि लगभग ४५ माइल टाढा दक्षिण-पश्‍चिममा मरुभूमिको क्षेत्रमा अवस्थित थियो । त्यस क्षेत्रलाई अहिले नेगेब भनी चिनिन्छ ।
* बेर्शेबा वरिपरिको क्षेत्र उजाड-स्थान थियो, जहाँ अब्राहामले हागार र इश्माएललाई तिनीहरूका पालबाट निकालेपछि तिनीहरू भौँतारिएका थिए ।
* यस सहरको नाउँको अर्थ हुन्छ, “शपथको इनार ।” अब्राहामको एउटा इनारलाई अबीमेलेकका मानिसहरूले नियन्‍त्रणमा लिँदा तिनले उनीहरूलाई दण्ड नदिने शपथ खाएको बेलामा यो नाउँ राखिएको थियो ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
हेर्नुहोस्ः अबीमेलेक, अब्राहाम, हागार, इश्‍माएल, यरूशलेम, शपथ
## बाइबलका सन्दर्भहरूः
* १ शामूएल ३ः२०
* २ शामूएल १७ः११
* उत्‍पत्ति २१ः१४
* उत्‍पत्ति २१ः३१
* उत्‍पत्ति ४६ः१
* नहेम्‍याह ११ः३०
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H0884