25 lines
1.8 KiB
Markdown
25 lines
1.8 KiB
Markdown
# बालजिबुल
|
||
|
||
## तथ्यहरूः
|
||
|
||
बालजिबुल शैतान वा दियाबलसको अर्को नाउँ हो । यसलाई कहिलेकाहीँ “बालजिबब” पनि लेखिन्छ ।
|
||
|
||
* यसको शाब्दिक अर्थ “झिँगाहरूको मालिक” हो, जसको अर्थ “भूतात्माहरूका शासक” हो । यसको अर्थलाई अनुवाद गर्नुभन्दा यसको मौलिक हिज्जेसित नजिकको शब्दमा अनुवाद गर्नु उत्तम हुन्छ ।
|
||
* कसलाई जनाइँदै छ भनी प्रस्ट पार्न यसलाई “बालजिबुल शैतान” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
|
||
* यो नाउँ एक्रोनको झुटो देव “बाल-जिबब” सित सम्बन्धित छ ।
|
||
|
||
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
|
||
|
||
(यो पनि हेर्नुहोस्: [भूतात्मा](../kt/demon.md), [एक्रोन](../names/ekron.md), [शैतान](../kt/satan.md))
|
||
|
||
## बाइबलका खण्डहरूः
|
||
|
||
* [लूका ११ः१५](rc://*/tn/help/luk/11/15)
|
||
* [मर्कूस ३ः२२](rc://*/tn/help/mrk/03/22)
|
||
* [मत्ती १०ः२५](rc://*/tn/help/mat/10/25)
|
||
* [मत्ती १२ः२५](rc://*/tn/help/mat/12/25)
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: G09540
|