27 lines
2.2 KiB
Markdown
27 lines
2.2 KiB
Markdown
# बाशान
|
||
|
||
## परिभाषा:
|
||
|
||
बाशान गालील समुद्रको पूर्वपट्टि पर्ने एउटा क्षेत्र थियो । यसले त्यस क्षेत्रलाई ओगट्थ्यो, जुन अहिले सिरिया र गोलान हेइट्सको भागमा पर्छ ।
|
||
|
||
* “गोलान” भनिने पुरानो करारको शरण नगर बाशानको क्षेत्रमा अवस्थित थियो ।
|
||
* बाशान निकै उर्वरायुक्त क्षेत्र थियो, र यो फलाँटका रुखहरूसाथै जनावरहरूको गौचरणको लागि परिचित थियो ।
|
||
* उत्पत्ति १४ अध्यायले अभिलिखित गर्छ, कि बाशान केही राजाहरू र तिनीहरूका देशहरूबिच युद्ध हुने क्षेत्र थियो ।
|
||
* इस्राएलीहरू मिश्रबाट आएपछि उजाड-स्थानमा भौतारिँदा तिनीहरूले बाशानको क्षेत्रको एउटा भागलाई आफ्नो कब्जामा लिए ।
|
||
* वर्षौंपश्चात् राजा सोलोमनले त्यस क्षेत्रबाट खाद्य सामग्री प्राप्त गरे ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः मिश्र, ओक, गालिलको समुन्द्र, सिरिया)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ राजा ४ः१३
|
||
* आमोस ४ः१
|
||
* यर्मिया २२ः२०-२१
|
||
* यहोशू ९ः१०
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H1316
|