24 lines
1.8 KiB
Markdown
24 lines
1.8 KiB
Markdown
# बारूक
|
||
|
||
## परिभाषा:
|
||
|
||
बारूक पुरानो करारमा केही मानिसहरूका नाउँ हो ।
|
||
|
||
* एक जना बारूक (जब्बैका छोरा) ले यरूशलेमका पर्खालहरू मर्मत गर्न नहेम्याहसँगै काम गरे ।
|
||
* नहेम्याहकै समयमा अर्का बारूक (कलहजका छोरा) एक अगुवा थिए, जो यरूशलेमका पर्खाहरू पुनर्निर्माण भएपछि यरूशलेममा बसे ।
|
||
* अर्का फरक बारूक (नेरियाहका छोरा) यर्मिया अगमवक्ताका सहयोगी थिए । परमेश्वरले यर्मियालाई दिनुभएका सन्देशहरू लेख्ने र मानिसहरूका निम्ति तिनलाई पढ्नेजस्ता विभिन्न व्यावहारिक कामहरूमा बारूकले यर्मियालाई सहायता गरे ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः चेला, यर्मिया, यरूशलेम, नहेम्याह, अगमवक्ता)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* यर्मिया ३२ः१२
|
||
* यर्मिया ३६ः४
|
||
* यर्मिया ४३ः१-३
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H1263
|