24 lines
1.8 KiB
Markdown
24 lines
1.8 KiB
Markdown
# बारथोलोमाइ
|
||
|
||
## तथ्यहरूः
|
||
|
||
बारथोलोमाइ येशूका बाह्र प्रेरितमध्ये एक थिए ।
|
||
|
||
* अन्य प्रेरितहरूसँगै बारथोलोमाइलाई पनि सुसमाचार सुनाउन र येशूको नाउँमा आश्चर्यकर्महरू गर्न पठाइएको थियो ।
|
||
* येशूलाई स्वर्ग फर्कनुभएको देख्नेहरूमध्ये तिनी पनि एक थिए ।
|
||
* त्यसको केही हप्तापछि पवित्र आत्मा ओर्लनुहुँदा पेन्तिकोसको दिनमा यरूशलेममा तिनी पनि अन्य प्रेरितहरूसँगै थिए ।
|
||
|
||
(अनुवादका लागि सुझावहरूः [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
|
||
|
||
(यो पनि हेर्नुहोस्: [प्रेरित](../kt/apostle.md), [सुसमाचार](../kt/goodnews.md), [पवित्र आत्मा](../kt/holyspirit.md), [आश्चर्यकर्म](../kt/miracle.md), [पेन्तिकोस](../kt/pentecost.md), [बाह्र जना](../kt/thetwelve.md))
|
||
|
||
## बाइबलका खण्डहरूः
|
||
|
||
* [प्रेरित १ः१२-१४](rc://*/tn/help/act/01/12)
|
||
* [लूका ६ः१४-१६](rc://*/tn/help/luk/06/14)
|
||
* [मर्कूस ३ः१७-१९](rc://*/tn/help/mrk/03/17)
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: G09180
|