ne_tw/bible/names/azariah.md

27 lines
2.5 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# अजर्याह
## परिभाषा:
अजर्याह पुरानो करारमा केही मानिसहरूको नाउँ थियो ।
* एक जना अजर्याह निकै परिचित छन्, जसको बेबिलोनी नाउँ अबेद्नगो हो । नबूकदनेसरका सेनाद्वारा बेबिलोनी निर्वासनमा लगिने यहूदाका मनग्गे इस्राएलीहरूमध्ये तिनी एक थिए । अजर्याह र तिनका सङ्गी इस्राएलीहरू (हनन्याह र मीशाएल) ले बेबिलोनका राजाको पूजा गर्न इन्कार गरे । त्यसैले, राजाले दण्डस्वरूप तिनीहरूलाई बलिरहेको आगोको भट्टीमा फ्याँक्‍न लगाए । तर परमेश्‍वरले तिनीहरूको रक्षा गर्नुभयो, र तिनीहरूलाई पटक्‍कै चोट लागेन ।
* यहूदाका राजा उज्जिाह पनि “अजर्याह” भनी चिनिन्थे ।
* अर्का अजर्याह पुरानो करारका प्रधान पूजाहारी थिए ।
* यर्मिया अगमवक्ताको समयमा अजर्याह नाउँ गरेका मानिसले आ-आफ्ना मातृभूमि छाडी परमेश्‍वरप्रति अनाज्ञाकारी बन्‍न इस्राएलीहरूलाई गलत किसिमले अनुरोध गरे ।
अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)
(हेर्नुहोस्ः बेबिलोन, दानिएल, हनन्‍याह, मीखाएल, यर्मिया, उज्‍जियाह)
## बाइबलका सन्दर्भहरूः
* १ इतिहास २ः३८
* १ राजा ४ः२
* २ इतिहास १५ः१
* दानिएल १ः६०७
* यर्मिया ४३ः२
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H5838